काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कायम छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार नुसार अघिल्लो दिन पनि सुन प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै, शुक्रबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा करोबार भएको थियो।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



लोकपाटी न्यूज

