भारतमा साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट

nepse 1
लोकपाटी न्यूज

एजेन्सी। साताको पहिलो कारोबार दिन अर्थात् सोमबार भारतमा सेयर बजारमा भारी अंकको गिरावट आएको छ। बम्बई स्टक एक्सचेन्ज (बीएसई) सेन्सेक्स १,१६१ अंक गुमाएर ५३,१७२ मा खुलेको छ।

सेन्सेक्सका ३० मध्ये २९ वटा शेयर घटेका छन्। अर्कोतर्फ नेशनल स्टक एक्सचेन्जको निफ्टी ३७९ अंकले घटेर १५ हजार ८६७ मा कारोबार गरिरहेको छ।