सम्भाेग शक्ति बढाउने यी हुन् चार विधि

sex
लोकपाटी न्यूज

काठमाडाैं। जैविक प्राणीमा सम्भाेग आवश्यक कुरा हाे। तर कतिपय अवस्थामा सम्भाेग शक्तिमा ह्रास आउनाले पार्टनर खुसी नभइरहेकाे हुन्छ। त्यस्तै कतिपयमा सम्भाेगकाे बेला बढी थकाइ लाग्ने तीव्र स्खलन जस्ता विविध समस्या देखा पर्दछन्। जसले सम्भाेग अवस्थालाइ प्रभाव पार्दछ।

त्यसैले हामीले यहाँ सम्भाेग शक्ति कसरी बढाउन सकिन्छ भन्ने सन्दर्भमा केही उपाय तथा विधिहरु तयार पारेका छाैं । यी हुन् सम्भाेग शक्ति बढाउने उपाय तथा उपचार विधिः

– इन्द्रायणी बीउलाई पानमा मिलाएर खानाले वा गौमुखी फूलको चूर्णलार्ई सख्खरसँग मिलाएर नियमित सेवन गर्नाले वा घिउमा मह मिलाएर खानाले बीर्य शक्ति बढ्दछ ।

– तित्रीको बीउलाई हल्का कुटी रातभरी पानीमा भिजाई बिहान खाली पेटमा नियमित खानाले वा वरको दानालाई छायामा सुकाएर पिसी १ चम्चा धूलोलाई गाईको दूधमा मिलाई दिनको २/३ पटक खानाले वा १/१ भाग बरको कोपिला र गुलरको बोक्रोमा २ भाग सख्खर मिलाई चूर्ण बनाउने र १०/२० ग्राम धुलोलाई दूधमा मिलाएर ३/४ हप्तासम्म सेवन गर्नाले वीर्य शक्ति बढ्दछ ।

– तुलसीको वीउ कुटेर तयार पारिएको दुई चम्चा धुलोलाई दैनिक पानीमा हालेर खानाले वीर्य गाढा–बाक्लो हुनुका साथै शक्ति प्रदान गर्नमा मद्दत पुर्‍याउँछ ।

– सम्भव भए यार्सागुम्बाको सानो टुक्रा वा नभए शुद्ध शिलाजितलाई ताजा दूधसँग नियमित सेवन गर्नाले वा बोकाको गेडालाई घिउमा भुटेर खाने गरेमा वा माछा खाने गरेमा पनि संभोगशक्ति चौगुणा बढेर आउँछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्