शुक्रबार राष्ट्रिय वाणिज्य बैंकको कुन कुन शाखा खुल्छन् ? हेर्नुस् सूचना

Rastriya Banijya Bank
लोकपाटी न्यूज

काठमाडौँ।  आज शुक्रबार राष्ट्रिय वाणिज्य बैंकले शाखा खुल्ने सम्बन्धमा सूचना प्रकाशित गरेको छ। राष्ट्रिय वाणिज्य बैंकका अनुसार आज शुक्रबार काठमाडौँ उपत्यकामा कोटेश्वर, नक्साल, टोखा, भैसेपाटी, लगनखेल र ठिमीको शाखा खुल्ने जनाएको छ। थप जानकारीकाे लागी बैंकले हेल्प डेक्समा सम्पर्क गर्न पनि अनुराेध गरेकाे छ।
हेर्नुस् सूचना:-