काठमाडाैँ। नेपाल एसबिआई बैंकले दरबारमार्ग स्थित अन्नपूर्ण एटिएम लाउन्जमा एटिएमको उद्घाटन गरेको छ। नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत श्री मोहम्मद रिजवान आलम तथा प्रमूख संचालन अधिकृत यादभेंद्र कांत द्वारा संयूक्त रुपमा उद्घाटन गरिएको उक्त समारोहमा बैंकका सल्लाहकार छवि राज पन्त का साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो।
बैंकले ८८ शाखा, १९ एक्टेनसन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।



लोकपाटी न्यूज

