५२ सीडीओको सरुवा र पदस्थापन : को-कहाँ परे ? (सूचिसहित)

home ministri
लोकपाटी न्यूज

काठमाडौं। गृहमन्त्रालयले ५२ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ। शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निणर्यबाट ५२ जना सीडीओहरुको सरुवा/पदस्थापन गरेका हुन्। जीवनप्रसाद दुलाललाई काठमाडौंबाट नुवाकोटमा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेलाई पाल्पा सरुवा गरिएको छ। त्यस्तै बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई सिन्धुलीमा सरुवा गरिएको छ।

त्यस्तै गृहमन्त्रालयमा कार्यरत शालिग्राम शर्मा पौडेललाई जिल्ला प्रशासन कार्यालय गोरखामा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ। त्यस्तै गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई महोत्तरी सरुवा गरिएको छ। त्यस्तै जिल्ला हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गिरीलाई कारागार कार्यालयको जेलरमा सरुवा गरिएको छ।

 

[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/02/Saruwa1-1.pdf”]

 

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्