बहराइनमा थप २७ नेपालीमा कोरोना संक्रमण

jj
लोकपाटी न्यूज

काठमाडौं, ५ वैशाख । बहराइनमा थप २७ जना नेपालीमा कोरोना संक्रमण भएको छ। यससँगै बहराइनमा कोभिड–१९ बाट संक्रमितको संख्या ४९ पुुगेको छ।

बहराइनस्थित नेपाली दूतावसका अनुसार थप २७ जनामा संक्रमण देखिएको हो। बहराइनमा अहिलेसम्म ९ सय ९० जनामा संक्रमण देखिएको छ। ती मध्ये ७ जनाको मृत्यु छ। तीन जनाको अवस्था गम्भीर छ भने सात सय तीन जना निको भएका छन्।

Baharain corona

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्