काठमाडौं, २० चैत। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको सटही दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरीकन डलरको अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६० पैसा र बिक्रीदर १२१ रुपैयाँ २० पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६८ पैसा र बिक्रीदर २७ रुपैयाँ ८२ पैसा रहेको छ।
यस्तै, अन्य देशका मुद्रा साट्नका लागि निम्न दर तोकिएको छः




लोकपाटी न्यूज

