काठमाडौं, २८ फागुन। लोकसेवा आयोगले राजपत्र अनंकित द्धितीय श्रेणीका पदहरुमा कर्मचारी माग गरेको छ। योग्यता पुगेका उम्मेदवारले अनलाइनमार्फत् दरखास्त दिनुपर्नेछ।
खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरिएको आयोगले बुधबार निकालेको सूचनामा उल्लेख छ।




लोकपाटी न्यूज
