गायक एंव संगीतकार सन्तोषको ‘तिम्रै रुपमा भुलियो’ सार्वजनिक (भिडियोसहित)

htr
लोकपाटी न्यूज

काठमाडौं। गायक एंव संगीतकार सन्तोष प्रगाढको संगीत, एरेञ्ज र आवाजमा रहेको ‘तिम्रै रुपमा भुलियो’ बोलको म्युजिक भिडियो बजारमा आएको छ। मेघ खत्रिको शब्द रचना रहेको गीतको म्युजिक भिडियोमा नायक अर्जुन खड्का र संगीता परियारको अभिनय रहेको छ।

दिपक अधिकारिले छाँयाङ्कन गरेको उक्त भिडियोलाई पुरुषोतम माझिले सम्पादन र विवेक लोप्चनले निर्देशन गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्