जनगणनाको तथ्याङ्कले के भन्छ ?

statistics
लोकपाटी न्यूज

काठमाडौं ।सर्वप्रथम जनगणनाको सुरुवात वि.सं. १९६८देखि भएको हो । हरेक दश दश वर्षमा नेपालमा जनगणना हुने गर्छ । प्रधानमन्त्री चन्द्र शमसेरको पालादेखि जनगणना सुरु भएको हो । सुरुमा जनगणना लिने निकाय सेन्सर गोश्वारा हो ।

पहिलो जनगणनाको कुल जनसंख्या ५६लाख ३८ हजार ७ सय ४९ जना रहेका थिए। कम्प्युटरको पहिलो प्रयोग वि.सं.२०२८ मा भएको थियो । धेरै जनसंख्या वृद्धिदर भएको जनगणना २०३८को जनगणना हो । हालसम्म जनगणना ११ पटक भएको छ । ११ औं जनगणना वैज्ञानिक तवरले सम्पन्न भएको जनगणना हो । अहिले जनगणना लिने निकाय केन्दीय तथ्याङक विभागल हा । पाचौं जनगणनामा २ चरणमा सम्पन्न भएको थियो । हाल व्यक्तिगत घटनादर्ता प्रणाली नगरपालिका र गाउँपालिकामा हुने गर्छ ।

नमुना सर्वेक्षणको लागि उपयुक्त जनसंख्या १५देखि ३० प्रतिशतलाई मानिन्छ । पछिल्लो जनगणना २०६९ मंसिर ११गते मासार्वजनिक भएको हो । नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय चार जना रहेका छन् ।नेपालको जनगणा अनुसार पुरुषको जनसंख्या १ करोड २८ लाख ४९ हजार ४१ जना रहेका छन् । जुन कुल जनसंख्याको ४८.५प्रतिशत हुन आउछ । हिलाको संख्या १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ जना रहेका छन् । जुन कुल जनसंख्याको ५१.५ प्रतिशत हुन आउछ ।

लैंगिक अनुपात ९४.१६ रहेको छ । जनसंख्या वृद्धिदर १.३५प्रतिशत रहेको छ । नेपालको जनघनत्व १८० प्रति वर्गकिलोमिटर रहेको छ । पछिल्लो जनगना अनुसार नेपालको कुल परिवार संख्या ५४ लाख २७ हजार ३ सय दुई रहेको छ । हिमाली प्रदेशको जनसंख्या १७ लाख १ हजार ७ सय ९२ रहेको छ । पहाडी प्रदेशको जनसंख्या १ करोड १३ लाख ९४ हजार सात जना रहेका छन् । जुन कुल जनसंख्याको ४३.०१ प्रतिशत हुन आउछ । तराई प्रदेशको जनसंख्या १ करोड ३३ लाख १ हजार७ सय पाँच रहेको छ । जुन कुल जनसंख्याको ५०. २७ प्रतिशत हुन आउछ ।काठमाडौंको जनसंख्या १७ लाख ४४ हजार २सय ४० रहेको छ ।

नेपालको इतिहासमा कसले कसरी चिनिन्छ ?

छोरा चक्रपालेन्द्र मल्लको मृत्युमा शोकाकुल भएकी रानीलाई सान्तोना दिन राजा प्रताप मल्लले रानीपोखरी बनाएका थिए । हरिसिद्धिको नाच हेर्दाहेर्दै मर्ने राजा प्रताप मल्ल हुन् । जग्गाधनिलाई तल्सिङ र कमाउनेलाई मोही भन्ने चलन चलाउने राजा जयस्थिति मल्ल हुन् । नेपालको पहिलो वैधानिक कानून पध्म शमसेर हुन् ।

शमसेरले वि.सं. २००४ माघ १३ गते वैधानिक कानूनको घोषणा गरेका हुन् ।योग्यबाबुका अयोग्य सन्तानका रुपमा प्रताप सिंह शाहलाई चिनिन्छ । मल्ल कालका अभागी राजा जयप्रकाश मल्ल हुन् । पशुपतिका प्रथम भट्ट पुजारी स्वामी शेखरानन्द हुन् । अरनिको वास्तविक नाम बलबाहु थियो । बहादुरको अर्को नाम फत्तेबहादुर थियो ।

सुन्धाराको निमार्ण भिमसेन थापा गरेका थिए । भिमशेन थापाले वि.सं. १८८१ मा सुनधाराको निमार्ण गरेका थिए । महेन्द्र राजमार्गका्े शिलान्यास २०१९ बैशााख १ गते भएको थियोे । नेपालमा फिल्म बनाउन उत्प्रेरणा दिने राजा दिने व्यक्ति राजा महेन्द्र हुन् । पर्व अलौ, भण्डारखाल पर्व,कोत पर्व हुदा नेपालको राजा राजेन्द्र थिए ।

नेपालका शालिन छवि भएका राजा भनेर विरेन्द्रलाई चिनिन्छ । चस्मा लगाउने पहिलो नेपाली सुरेन्द्र विक्रम शाह हुन्। भक्त्तपुरमा विस्केट जात्राको सुरुवात जगज्योति मल्लले गरेका हुन् । अरिदेव मल्लपछि राजा हुने राजा अभय मल्ल हुन् । अभय मल्ल अरिदेवका छोरा हुन् ।
संहिता पाठ नामक हस्तलिखित ग्रन्थका रचनाकार यक्ष मल्ल हुन् । मल्ल वंशका सबैभन्दा शक्तिशाली राजा प्रताप मल्ल हुन् । काल भैरवलाई हसाउने राजा प्रताव मल्ल हुन् । दितीय विश्वयुद्ध हुदा जुद्ध शेमसेर प्रधानमन्त्री थिए । प्रथम विश्वयुद्धताका चन्द्र शमसेर प्रधानमन्त्री थिए । दुबै विश्व युद्धको समयमा नेपालका राजा त्रिभूवन थिए ।

नेपालमा उद्योगका संस्थापक भनेर जुद्द शमसेरलाई चिनिन्छ । नेपालको सबैभन्दा पुरानो नहर चन्द्र नहर हो । चन्द्र नहर चन्द्र शमसेरले बनाएको नहर हो । चन्द्र नहर वि.सं.१९६५ मा निमार्ण भएको थियो । नेपालको पहिलो राष्ट्रिय जनगणनो चन्द्र समशेरको पालामा वि.सं.१९६८ भएको थियो ।

पहिलो जलविद्युत आयोजना फर्पीङ जलविद्युत केन्द्र चन्द्र शमसेरले निर्माण गरेका हुन् । सिद्धिनरसिंह मल्लका छोरा निवास मल्ल हुन् । गर्मीमा पञ्चाग्नि ताप्ने जाडोमा चिसो ढुङ्गाामा बसी तपस्या गर्ने राजा सिद्धिनरसिंह मल्ल हुन् । राजा प्रताप मल्लले बुढानिलकण्ठको पानी हनुमानढोकासम्म ल्याउन कुलो बनाउने काम गरेका थिए । प्रताप मल्ललाई सराप दिएपछि राजाहरु बुढानिलकण्ठ दर्शन गर्न जादैननन् ।

भृकुटिको बाल्यकालको नाम हरिततारा हो ।सर्वप्रथम व्यवसायिक शिक्षाको सुरुवात कसले जयस्थिति मल्लले गरेका थिए । लिच्छवी शासन काल अन्तर्गत फेला परेको पहिलो प्रमाणिक अभिलेख राजा मानदेवको सन् ४६४ को चाँगुको अभिलेख हो । जसमा मानदेव भन्दा अगाडिको तीन पुस्ताको विवरण दिइएको पाइन्छ ।

नेपालको प्रमाणीक महाराजा मानदेवलाई मानिन्छ । लिच्छवी कालका प्रथम राजा जयदेव प्रथम हुन् । मानगृह मानदेवले निमार्ण गरेका थिए । नेपालका प्रमाणिक राजा मानदेवलाई मानिन्छ । सर्वप्रथम देशको सम्पूर्ण जग्गाको नापी भिमशेन थापाले गरेका थिए । जुद्ध शमसेरको पालामा एस एल सी वोर्डको स्थापना, जन्म मृत्यु दर्ता अड्डाको स्थापना भएको थियो ।

राजाको उत्तराधिकारी घोषणा गर्ने चलन अंशुवर्माले चलाए । बुङमतिको शिलालेख अंशुवर्माले स्थापना गरेका हुन् । गोपालवंशी अनुसार अन्तिम किराँती राजा खिगु भाषा वंशावली अनुसार गालिज र राइट वंशावली अनुसार गस्ति थिए । उपत्यकाको चार नारायणहरुको स्थापना र वैष्णव धर्मको उत्थान गर्ने राजा हरिदत्त हुन् । रातो मच्छिन्द्र नाथको भोटो जात्रा हेर्ने पहिलो लिच्छिवी राजा वरदेव हुन् । गिर्वाण युद्दको पालामा नेपालको सीमाना पूर्वमा मेचि देखि पश्चिममा महाकालीसम्म कायम भयो ।

नरायणहिटि छाृडि राजा ज्ञानेन्द्र नागार्जुन दरवार वि.सं. २०६५ जेठ २९ गते सरेका हुन् । २०६५ जेठ १५ गते मुलुकमा गणतन्त्र घोषणा भएपछि ज्ञानेन्द्र पदच्यूत भएका थिए । जनताका राजा भनेर श्री ५ त्रिभुवन राजालाई चिनिन्छ । नेपालक इतिहासमा एक्लो वृहस्पति भनेर नयनराज पन्तलाई चिनिन्छ । नेपाल शब्दको पहिलो उल्लेख अर्थव परिशिस्टममा भएको थियो । प्रजामोटा भया दरवार बलियो हुन्छ भनने भनाई पृथ्विनाराय शाह हुन् ।

सन्तान बेच्ने प्रथा सानिआमा व्यर्होने प्रथा जैसि बाहुन समुदायमा मामाको छोरी बिहे गर्ने चलन केही जातिमा चलेको भाउजु ब्यर्होने चलनमाथि नियन्त्रण भीमसेन थापाले गरेका थिए । कर्नाटवंशी राजाहरु भरतको कर्नाटकबाट नेपाल प्रवेश गराएका हुन् ।अभिरवंशीहरुको शासन केन्द्र मातातीर्थमा थियो । चारुमति र देवपाल बसालेको शहरलाई देवपाटन भनिन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्