काठमाडौं, २९ मंसिर। लोक तथा दोहोरि गायक टेक अधिकारीले ‘ओई सानी’ गीत बजारमा ल्याएका छन्। गीतमा गायक टेक अधिकारी र सिर्जना खत्री (हाउडेमाया) ले स्वर दिएका छन्।
रेशम प्रधानले लय संकलन तथा एरेञ्ज गरेको गीतमा आयुष्मा कार्की र सुबोध गौतमको अभिनय रहेको छ। एक्सन फिल्मस् प्रा.लि बजारमा ल्याएको उक्त भिडियोको निर्देशन एवं सम्पादन युवराज खत्रीले गरेका छन्।



लाेकपाटी न्यूज

