काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी जुनियर असिस्टेन्ट पदमा ठूलाे संख्यामा कर्मचारी माग गरेको छ ।
यी दुई पदमा गरी ११५ जना कर्मचारी माग गरिएको बैंकले जारी गरेको सूचनामा उल्लेख छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले कात्तिक १३ भित्र आवेदन दिन सक्नेछन् ।
बैंकले १४१ शाखाका लागि साे मात्रामा कर्मचारीकाे माग गरेकाे हाे।




लाेकपाटी न्यूज

