‘घामड शेरे’को ट्रेलर सार्वजनिक (भिडियाे)

लाेकपाटी न्यूज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘घामड शेरे’को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार निश्चल बस्नेत, स्वस्तिमा खड्का लगायत फिचर्ड छन् ।

निम्न मध्यमवर्गीय परिवारको संघर्षको कथा ट्रेलरले भनेको छ । हेमराज बिसीको निर्देशन रहेको चलचित्र कात्तिक ८ गते रिलिज हुँदैछ ।

ट्रेलरः

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्