काठमाडौं। लोक गायिका शान्ता खत्री कार्कीको स्वरमा रुपैले मार्यो सार्वजनिक भएको छ । हाइलाइट नेपालकाे युटुब च्यानलबाट उक्त गीत भिडियाेसहित सार्वजनसिक भएकाे हाे।
उक्त गीतमा शब्द स्वयम् गायिका कार्कीकै रहेको छ भने रिमेश कुमारले लय संकलन गरेका छन् ।
भिडियोमा सगुन शाही र प्रवेशको जीवन्त अभिनय देख्न सकिन्छ ।
अशोक बिकले निर्देशन गरेको उक्त गीतको भिडियोकाे छायांकन भने विजय लामाले गरेका छन् भने रमेश रसाइलीले सम्पादन गरेका हुन् ।
भिडियाे पनि हेर्नुस्ः



लाेकपाटी न्यूज

