एजेन्सी । गुगलको सर्वाधिक खोजी गरिने व्यक्तिमा सन्नी लियोनी परेकी छन्। यस वर्ष अगस्टसम्मको आँकडामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बलिउड अभिनेता सलमान खान तथा शारू खानलाई पछि पार्दै लियोनी सर्वाधिक खोजी गरिने व्यक्तिमा परेकी हुन्।
इन्टरनेट प्रयोगकर्ताहरूले भने उनको भिडियोको बारेमा धेरै खोजी गरेको गुगल ट्रेन्डस् विश्लेषकले जनाएको छ। सन्नीको वायोपिक करणजीत कौरः द अन्टोल्ड स्टोरीलाई पनि खोजेका छन्। गत वर्ष पनि सन्नी लियोनी सर्वाधिक खोजी गरिने व्यक्तिको पहिलो नम्बरमा परेकी थिइन्।



लाेकपाटी न्यूज

