काठमाडौं। सुन्दर युवतीहरु आफ्नो रुपमा घमण्ड नगर्ने कमै हुन्छन्। सुन्दरतालाई सम्हाल्न नसक्दा उनीहरु विवादमा तानिन्छन्।
चर्चामा आउन उनीहरु कुन हदसम्म गिर्छन् भन्ने उनीहरुका सार्वजनिक तस्वीरले छर्लङ्ग पार्छ। यतिबेला एक रसियन युवती निकै चर्चामा छिन्। रुसको येकातेरिनबर्ग शहरमा बस्ने उनी हुन् भिक्टोरिया डेमेस्कीना। २६ वर्षीया यी सुन्दरी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन्।उनलाई फलो गर्नेहरुको संख्या पनि लोभलाग्दो छ।
भिक्टोरिया आफ्नो रूपमा गर्व गन्र्छिन्। निकै बोल्ड तस्विरहरु सामाजिक सञ्जालमा सेयर गर्न रुचाउछिन्। तस्वीरका कारण जस्तै आलोचना भए पनि उनी सहर्ष स्वीकार्छिन्।अरुको टिका टिप्पणीको कुनै प्रवाह हुँदैन उनलाई। त्यसो त कुनै समय उनी एक स्कूलको शिक्षिका पनि थिइन्।यस्तै तस्वीरका कारण उनले उक्त जागिरबाट हात धुनुपरेको थियो।



लाेकपाटी न्यूज

