“मारुनी”को ट्रेलर रिलिज, यस्ता देखिए पुष्प र साम्राज्ञी (भिडियो)

samgragi n puspa khadka
लाेकपाटी न्यूज

काठमाडौं, २१ साउन। नवल नेपालले निर्देशन गरेको फिल्म मारुनीको ट्रेलर रिलिज गरिएको छ। जाम न माया जाम र तिमीसँग जोडिएका छन् बोलको गीतबाटै चर्चामा रहेको फिल्मको ट्रेलरले दर्शक हलसम्म तान्न सक्ने अनुमान सहजै लगाउँन सकिन्छ।

ट्रेलरमा त्रिकोणात्मक प्रेम कथालाई देखाईएको छ जहाँ आफनो प्रेम पाउँन गरेको युद्ध देखाईएको छ। ट्रेलरमा साम्राज्ञी र पुष्प खड्का निकै पावरफुल देखिएका छन् भने अर्की नायिका रेविका गुरुङले ट्रेलरमा खासै धेरै स्पेश पाएकी छैनन्।

ट्रेलरमा साम्राज्ञी र पुष्प खड्का निकै पावरफुल देखिएका छन् भने अर्की नायिका रेविका गुरुङले ट्रेलरमा खासै धेरै स्पेश पाएकी छैनन्। साम्राज्ञी पुष्पको एकोहोरो प्रेममा देखिएकीछिन् भने पुष्पको बिवाह रेविकासंग भएको देखाईएको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्