काठमाडौं। के तपाई लोक सेवा आयोगले लिने परीक्षाको तयारी गर्दै हुनुहुन्छ ? नेपालमा लोक सेवा परीक्षा तयारीका लागि विभिन्न पुस्तकहरु प्रकाशित छन्।
आजकलका विद्यार्थीहरुले लोकसेवा पास गर्न अथक मेहेनत गर्दै आएका छन्। तर, पढ्ने उपयुक्त स्रोत नपाउँदा पढेर पनि नाम निकाल्न नसक्ने बिडम्वना हामीकहाँ छ।
के तपाई लोकसेवा उत्तीर्ण हुन चाहनुहुन्छ ? चाहनुहुन्छ भने तपाईले यहाँ (question bank) क्लिक गरेर सम्पूर्ण प्रश्न र तिनको उत्तर प्राप्त गर्न सक्नुहुनेछ।



लाेकपाटी न्यूज

