काठमाडौं, ६ साउन। नेपाल राष्ट्र बैंकका अनुसार आज (साउन ६) एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ रुपैयाँ रहेको छ।
यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ २१ पैसा र बिक्रीदर १२३ रुपैयाँ ८८, पाउण्ड एकको खरिददर १३७ रुपैयाँ २५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०० पैसा रहेको छ।
यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा रहेको छ।
यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा रहेको छ।




लाेकपाटी न्यूज

