यस्ताे छ ‘बाहुबली’का अभिनेता प्रभासको नयाँ चलचित्र ‘साहो’को टिजर

prabhas
लाेकपाटी न्यूज

काठमाडौं । अत्यधिक रुचाइएकाे चलचित्र ‘बाहुबली’ का लाेकप्रिय अभिनेता प्रभासको नयाँ चलचित्र ‘साहो’को टिजर सार्वजनिक गरिएको छ ।

एक्सन चलचित्र ‘साहो’को सार्वजनिक टिजरमा प्रभासलाई एक्सन अवतारमा रुपमा प्रस्तुत गरिएको छ ।

सुजीतको लेखन र निर्देशन रहेको चलचित्रमा प्रभास र श्रद्धा कपुर मुख्य भूमिकामा रहेका छन् । ‘साहो’ भारतको स्वतन्त्रता दिवसको (१५ अगस्ट) को अवसर पारेर रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्