करेन्ट लागेर दुईको मृत्यु

Dead body
लाेकपाटी न्यूज

कैलाली, २१ चैत। धनगढीमा करेन्ट लागेर २ जनाको मुत्यु भएको छ।

धनगढी उपमहानगरपालिका ३ मिलमचोकस्थित एक घरमा करेन्ट लागेर ५ वर्षीय आयुश बानियाँ र ५ वर्षीया अनामिकाको मुत्यु भएको प्रहरीले जनाएको छ।

उपचारको क्रममा बानियाँको माया मेट्रो अस्पताल र चौधरीको सेती अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० दक्ष बहादुर बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्