राष्ट्रियसभामा विधेयक पेश

BICC
लाेकपाटी न्यूज

काठमाडौं, २० माघ । राष्ट्रिय सभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ पेश भएको छ ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा कानूनन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो विधेयक पेश गरेका हुन् । राष्ट्रियसभाको बैठक १० मिनेटका लागि स्थगन गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्