काठमाडौं । गायक सुनिल गिरीको नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक भएको छ ।
‘को होला ३’को सफलतापछि शुक्रबार सुनिल गिरीको आफ्नै युट्युब च्यानलमार्फत यस गीत सार्वजनिक गरिएको हो । गायनमा गिरीलाई गायिका अपेक्षा गिरीले साथ दिएकी छन् । गीतको शब्द तथा संगीत पनि गिरी स्वयंकै रहेको छ ।
गीतको म्युजिक भिडियोमा पुष्प खड्का र अञ्जली अधिकारीको अभिनय रहेको छ । गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।
भिडियो हेर्नुहोस् :



लाेकपाटी न्यूज

