Archive - 2018

स्पेशल

गुफाडाँडा सम्मेलन : ११ कार्यपत्र प्रस्तुत, कसले के भने ?

सिन्धुपाल्चोक, १६ पुस । मेलम्ची नगरपालिका–९ ज्यामिरे गुफाडाँडामा सोमबार आयोजना गरिएको राष्ट्रिय जलवायु सम्मेलनमा विभिन्न विज्ञ समूहले ११ कार्यपत्र प्रस्तुत गरेका छन् । मङ्गलबार समेत ११ कार्यपत्र प्रस्तुत गरिने छ...

बांकी पढ्नुहोस्
समाज

काठमाडौंको तापक्रम जिरो डिग्री

काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा झरेको छ । तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

बङ्लादेशमा पुनः निर्वाचन होला ?

ढाका, १६ पुस । बङ्लादेशमा पुनः निर्वाचन गराउन निर्वाचन आयोगले अस्वीकार गरेको छ । आइतबार भएको निर्वाचनमा धाँधली भएको भन्दै प्रमुख विपक्षी दलले पुनः निर्वाचन गराउन माग गरेपनि प्रमुख निर्वाचन आयुक्त के.एम. नुरुल हुडाले पुनः...

बांकी पढ्नुहोस्
राजनीति

‘आशा जनाउने पत्रकारिता गर्नुस्’ : पोख्रेल

नारायणपुर, १६ पुस । प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले जनतामा निराशा पैदा गर्ने समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।
दाङको घोराहीबाट प्रकाशित गणतन्त्र दैनिकको १२ औँ वार्षिकोत्सवलाई सम्बोधन...

बांकी पढ्नुहोस्
समाज

हिटरले जलेर इन्जिनियर दम्पतिको मृत्यु : ‘झ्याल खुला राखेर मात्र हिटर बालौं’

काठमाडौं । पुसमा ग्यास हिटरका कारण भएको आगलागीमा परी काठमाडौंको कलंकीमा इन्जिनियर दम्पत्ती पुष्कर जोशी र अप्सरा श्रेष्ठको ५ दिनको फरकमा निधन भयो। उनीहरूका डेढ वर्षीय छोरा उपचाररत छन्।
हिटरमा जडित सिलिन्डरबाट ग्यास लिक भएर...

बांकी पढ्नुहोस्
राजनीति

‘गुणस्तरका लागि शिक्षक जिम्मेवार बन्नुपर्छ’ : अध्यक्ष तिमिल्सिना

पर्वत, १६ पुस । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सामुदायिक विद्यालयप्रति विश्वास र आकर्षण बढाउनुपर्नेमा जोड दिएका छन् ।
जलजला गाउँपालिका–२ बगरफाँटमा रहेको सिद्धबाबा प्राथमिक विद्यालयमा सोमबारदेखि शुरु...

बांकी पढ्नुहोस्
पर्यटन

‘पर्यटनका लागि गुरुयोजना बनाऔं’

नवलपरासी । पश्चिम नवलपरासीको विकासका लागि स्थानीय तहहरुले तत्काल गुरुयोजना बनाएर पर्यटन विकासमा केन्द्रित हुन जरुरी रहेको सरोकारवालाहरुले जोड दिएका छन् ।
नेपाल पर्यटन पत्रकार महासंघको पाँचौ स्थापना दिवसको अवसरमा...

बांकी पढ्नुहोस्
स्पेशल

सन् २०१८ : विश्व चर्चित १२ घटना

काठमाण्डौ, १६ पुस । वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी भए । वर्षभरिका चर्चित मुख्य घटनाक्रमहरुको सूचिमा राजनीतिक घटनाहरु नै धेरै भएका छन् । त्यस बाहेक...

बांकी पढ्नुहोस्
राजनीति

कम्युनिष्टहरु थुतुनो मात्र चलाउँछन् : रामचन्द्र पौडेल

गोरखा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिस्टहरु सिद्धान्तमा कन्फ्यूज भएको बताएका छन् ।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा काँग्रेस गोरखाले सोमबार गरेको कार्यक्रममा पौडेलले अहिले पनि समाजवाद...

बांकी पढ्नुहोस्
समाचार

१६० किलो चरेशसहित ट्रक चालक पक्राउ

पर्सा, १६ पुस । पचास लाखभन्दा बढी मूल्यको प्रतिबन्धित लागुऔषध चरेससहित पक्राउ परेका २९ वर्षीय एक युवकलाई जिल्ला प्रहरीले सार्वजनिक गरेको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १२ पदमपोखरी निवासी ट्रक चालक सागर वललाई...

बांकी पढ्नुहोस्