काठमाडौं । नेपाली गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’बाट चर्चामा आएका तेजेन्द्र गन्धर्वले सांगीतिक कोशेली बजारमा ल्याएका छन् । उनले हालै ‘साँइलीरीमई’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।
डी. पी खनालको शब्द रहेको गीतमा शंकर थापाको संगीत रहेको छ । गायनसँगै तेजेन्द्रलाई भिडियोमा पनि देख्न सकिन्छ ।
अनिल के. मानन्धरले खिचेको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् । भिडियो हेर्नुहोस्



लाेकपाटी न्यूज

