काठमाडौं, २२ असार । जैविकप्रविधि संस्था समाज र राष्ट्रिय युवा परिषदको संयुक्त आयोजनामा युवा परिषदको परिसरमा शनिवार एक दिने उष्ण प्रदेशीय रोग र परामर्श सम्बन्धि अन्तरक्रियात्मक (Talk Series on Medical Biotechnology; Tropical Disease and Counselling) कार्यक्रम सम्पन्न...

