Tag - Nepal

राजनीति समाचार

नेपाल र माडागास्कारबीच कुटनीतिक सम्बन्ध स्थापना

न्यूयोर्क, ११ असोज । नेपाल र माडागास्करले आज औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना गरेका छन् ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा माडागास्करका विदेशमन्त्री एलोइ अलफोन्स म्याक्सिम दोभोले यससम्बन्धी एक...

बांकी पढ्नुहोस्
राजनीति समाचार

एउटै कार्यकालमा सबैभन्दा बढि नेपाल भ्रमण गर्ने प्रधानमन्त्री मोदी

काठमाडौ,८ असोज । भारतीय प्रधानमन्त्री मन्त्री नरेन्द्र मोदीले पाँचौपटक नेपालको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री मोदी मंसीरको दोस्रो साता गौतम बुद्धको जन्मस्थान लुम्बिनी भ्रमण गर्नका लागि नेपाल आउन लागेका हुन् ।
यो सँगै...

बांकी पढ्नुहोस्
समाचार समाज

घरमा श्रीमान् नभएको बेला ३५ वर्षीय महिलाको बलात्कार

पाँचथर, ८ असोज । ब्ल्याकमेल गरि मिक्लाजुङ गाउँपालिकामा ३० वर्षीय युवकले ३५ वर्षीय महिलालाई बलात्कार गरेका छन् । घरमा श्रीमान् नभएको अवस्थामा ज्यान मार्ने धम्कि दिएर बलात्कार गरेको आरोपमा ती युवकलाई पाँचथर प्रहरीले पक्राउ...

बांकी पढ्नुहोस्
समाचार समाज

चाडपर्व नजिकिएसँगै खाद्य सङ्कट 

रुकुम पुर्व, ७ असोज । चाडपर्व नजिएको बेला रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा खाद्य संकट देखिएको छ ।
गएको भदौ महिनामा चलेको हावा हुरीका कारण मकै बाली नष्ट भएको र पहिरोका कारण गाडी संचालन नभएपछि खाद्य संकट भएको...

बांकी पढ्नुहोस्
राजनीति समाचार

अग्रिम टिकटको बुकिङबारे व्यावासयीहरु बीच सोमबार बैठक बस्ने

काठमाण्डौ, ७ असोज । दशैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निर्णय गर्न व्यवसायीहरुको बैठक सोमबार बस्ने भएको छ ।
सरकारले आइतबारबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा १० प्रतिशत बृद्धि गरेपछि यातायात...

बांकी पढ्नुहोस्
राजनीति समाचार

नेपाल भारत जोड्ने पुल निर्माण लामो समयदेखि अलपत्र,यस्तो छ कारण

दार्चुला, ७ असोज । लेकम गाउँपालिका–३ लालीमा निर्माणाधीन नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य विगत तीन महिनादेखि रोकिएको छ ।
पुल निर्माण असार महिनादेखि शुरु हुनसकेको छैन । बर्खाको समयमा पानीको सतह बढेको भन्दै...

बांकी पढ्नुहोस्
राजनीति समाचार

पेट्रोलियम पदार्थको विक्री वितरणमा सरकारले तोक्यो कोटा

काठमाडौं, ५ असोज । उपत्यकामा पेट्रोलियम पदार्थको अभाव सुरु भएसँगै सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री...

बांकी पढ्नुहोस्
समाचार

देशका विभिन्न ठाउँमा हिमपात र वर्षा हुने

काठमाडौं, ५ असोज बङ्गालको खाडीबाट सुरु भएको आँधीको नेपालमा पनि असर परेको छ । हिजो देखि सुरु भएको सो आँधी अहिले पश्चिमतिर बढिरहेको मौसम विदले जनाएका छन् ।
आँधीका कारण भारतका पनि विभिन्न राज्यमा भारी वर्षा र हावाहुरी भइरहेको छ ।...

बांकी पढ्नुहोस्
खेलकुद समाचार

फिफाको १६० औं बरियतामा नेपाल

काठमाडौं, ४ असोज । फिफा बरियतामा नेपाल एक स्थान सुधार गर्दै १६० औं स्थानमा उक्लिएको छ ।
विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको विश्व बरियतामा नेपालले एक स्थान माथि उक्लिँदै १६० औं स्थानमा पुगेको हो । यसअघिको...

बांकी पढ्नुहोस्
समाचार समाज

छ महिने बालकको तेजाब खन्याएर हत्या

अछाम, ४ असोज । अछामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक छोरा मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ ।
यही असोज २ गते बिहान ११...

बांकी पढ्नुहोस्