Tag - Nepal
काठमाडौं, २५ असोज । विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करीब रु २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ ।
विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको बालीमा जारी...
काठमाडौं, २२ असोज । नेपालले औपचारिक माध्यमबाट भित्र्याउने रेमिट्यान्स बढेर वार्षिक ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगिरहेका बेला यहाँबाट बाहिरिने रेमिट्यान्स पनि बढेर ३ खर्ब ३७ अर्ब १० करोड रुपैया नाघेको छ ।
विश्व बैकद्वारा हालै...
नेपागञ्ज, बाँके २२ असोज । दशैंमा मात्रै होइन यहाँका बासिन्दा किनमेलका लागि सधैंभरी रुपैडिहा जाने गर्छन् । रुपैडिहाका पसलमा नेपाली ग्राहकको खुट्टा राख्ने ठाउँ हुँदैन ।
यहाँका व्यापारी भने झिँगा धपाएर बस्नुपर्छ । नेपालगञ्ज...
काठमाडौं, असोज २१ । आईसिसी विश्व टी–ट्वान्टी एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई एक सय ४० रनले पराजित गरेको छ ।
टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थाइल्याण्डले ८ दशमलव पाँच ओभरमा ९...
भुटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत फाइनल प्रवेशका लागि आज नेपाल भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
राजधानी थिम्पुस्थित चाङलिमिङ्थान मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे हुनेछ । समूह चरणमा...
काठमाडौं, १६ असोज । बङ्गलादेशमा भइरहेको यू (१९ एसिया कपमा नेपालले सान्त्वना जित हात पारेको छ । यसअघिका दुई खेल हार्दै समूह चरणबाटै बाहिरिसकेको नेपालले समूहको अन्तिम खेलमा युएईलाई ३ विकेटले पराजित गरेको हो ।
नेपालको जितमा...
काठमाडौं, १६ असोज । डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु गोल्डकपको पहिलो खेलमा आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
बङ्गलादेशको ढाकामा सोमबारदेखि शुरु भएको बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपअन्तर्गत नेपालले समूह...
काठमाडौं, १२ असोज । नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा गरिएको उर्जासम्बन्धी समझदारीलाई कार्यान्वयनमा लैजाने विषयमा ठोस योजना तय गर्न दुवै देशका उर्जा संयन्त्रको बैठक...
न्यूयोर्क, १२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताएका छन् ।
उनले ‘‘वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित...

