चितवन। स्कुल बसले ठक्कर दिंँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोलुखुम्बुको टापटिङ्ग– ५ बस्ने चालक अनिल मगर र पछाडि सवार धरान-९ का गौरव राई रहेका छन्।
मंगलबार बिहान रत्ननगर नगरपालिका-१० स्थित...
Tag - Accident
काठमाडौं, २६ असोज । सुनकोशी नदीमा बस खस्दा एकजनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सिन्धुलीको मरिणबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ९१२ नम्बरको बस मुलकोट...
घोडाघोडी, २३ असोज । कैलालीको बर्दगोरिया गाउँपालिका – २ बर्दगोरियामा ट्र्याक्टर दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्युु भएको छ भने एक घाइते भएका छन् ।
ढुङ्गा बोकेर फल्लेबिसौनाबाट मुडातर्फ आइरहेको से १ त ३९६९ नं को...
कालिकोट, २१ असोज । कालिकोटको नाग्मबाट सुर्खेत जाँदै गरेको यात्रुबाहक बस ब्रेकफेल भएर कर्णाली राजमार्गअन्तर्गतको तिलागुफा नगरपालिका ५ को राँचुलीमा दुर्घटना हुँदा चालकसहित ७ जना गम्भीर घाइते भएका छन् ।
आइतबार बिहान...
काठमाडौं १६ असोज । सुकेधारामा सवारी साधनको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ ।
गएराति ११ बजेतिर सुकेधारामा नम्बर नखुलेको सवारी साधनले पैदलयात्रुलाई ठक्कर दिँदा काठमाडौं मण्डिखाटार बस्ने ६५ वर्षीय कृष्णप्रसाद...
बेंसीशहर, १ असोज । बेंसीशहर नगरपालिका–१ उदिपुरमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।
बिहान उदिपुरबाट सुन्दरबजार–९ भोटेओडार तर्फ जाँदै गरेको ग १३ प ९००३ नं स्कुटरले ५२ वर्षीय पैदलयात्रु लक्ष्मी तामाङलाई ठक्कर...

