Tag - २ सय ५७ जनाले गरे

समाज

२ सय ५७ जनाले गरे रक्तदान

चितवन,२३ चैत। चितवनमा भएको रगतको अभावलाई मध्यनजर गरी पूर्वि चितवनको रत्ननगमा शनिबार बृहत खुल्ला रक्तदान कार्यक्रम गरिएको छ।
रोटरी क्वल अफ रत्ननगर,रोट्याक्ट क्लव अफ रत्ननगर र इन्ट्याक्ट कल्व अफ स्काइराइडरको सयुक्त आयोजनामा...

बांकी पढ्नुहोस्