धादिङ, १५ जेठ। धादिङको थाक्रे गाउँपालिका वडा नं १ सिम्लेमा पर्यटक बस दुर्घटना भएको छ। बुधबार बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १प १३६३ नम्बरको पर्यटक बस राजमार्गबाट पचास मिटर तल...