हुम्ला। हुम्लामा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ। स्थानीय तह निर्वाचन २०७९ का लागि चैत ६ देखि ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हुम्लाका लागि चार...
Tag - हुम्ला
हुम्ला । हुम्लाका गाउँमा फैलिएको रुघाखोकी र ज्वरोको प्रकोपले सात जनाको मृत्यु भएको छ । ।पछिल्लो तीन सातादेखि सुरु भएकोघाखाकी र ज्वरोको नियन्त्रण गर्ने पहल नहुँदा बिरामीको ज्यानै जान थालेको हो ।
चंखेली, सर्केगाड र खार्पुनाथ...
हुम्ला, २६ मंसिर । हुम्लामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका ५ स्थित पानी पाल्वाङ्गमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार मृत्यु हुनेहरूको सनाखत...
हुम्ला, १६ साउन । जिल्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ। बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं. ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको...
काठमाडौं, १५ वैशाख । मौसमी रुघाखोकीका कारण ९ जनाको ज्यान गएको हुम्लाको ताजाकोटमा बल्ल विशेषज्ञसहितको चिकित्सक टोली पुगेको छ।
प्रभावित गाउँमा सुर्खेतबाट हेलिकोप्टरमा औषधीसहितको चिकित्सक टोली आइतबार बिहान पुगेको हो। हुम्ला...
हुम्ला, १४ वैशाख। हुम्लामा अज्ञात रोगका कारण ८ जनाको मृत्यु भएको छ। हुम्लाको ताँजाकोट गाउँपालिकामा पहिचान हुन नसकेको रोग फैलँदा ८ जनाको मृत्यु भएको हो।
गाउँमा फैलिएको अज्ञात रोगका कारण एक साताभित्रै ८ जनाको ज्यान गएको छ। उक्त...
हुम्ला, १२ चैत । हुम्लामा हिमपात हुँदा एसईई परीक्षाका परीक्षार्थी समस्यामा परेका छन् । हुम्लामा चैतको दोस्रो साता पुनः हिमपात भएको हो ।
जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता हिमपात हुँदा एसईई...
काठमाडौं, १७ पुस । अत्यधिक चिसोले सदरमुकाम सिमकोटका धारामा पानी आउन छाडेको छ । चिसोले खानेपानीको पाइपमा बरफ जम्दा घर–घरमा जडान गरिएका धारामा पानी आउन छाडेको हो । चिसोले हुम्लाको तापक्रम माइनस १७ डिग्रीमा झरेको छ । धारामा पानी...

