Tag - सीता दाहाल

राजनीतिक दल

सीता दाहालको व्यथामाथि केपी ओली किन छर्छन् नूनचूक ?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा सम्मानित...

बांकी पढ्नुहोस्
राजनीतिक दल

बुवाको व्यक्तित्व निर्माणमा आमाको ठूलो योगदान छ : रेनु दाहाल (भिडियो)

काठमाडौं। नेकपाका अध्यक्ष प्रचण्ड र सीता दाहालकी छोरी रेनु दाहालले बुवा (प्रचण्ड) को व्यक्तित्व निर्माणमा आमा (सीता दाहाल) को ठूलो योगदान रहेको बताएकी छिन्।
बिहीबार प्रचण्ड–सीता दाहालको ५० औं विवाह उत्सवका अवसरमा आयोजित...

बांकी पढ्नुहोस्
राजनीतिक दल

सीता दाहालको मनोबल बढाउन ५० औं विवाहोत्सव मनाइने, कस्तो छ कार्यक्रम ?

काठमाडौँ। आगामी वैशाख २६ गते नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालको विवाह भएको ५० वर्ष पुग्दैछ। यही वैशाख २६ गते अध्यक्ष प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठको कार्यक्रम मनाइने भएको छ।
सीता दाहाल केही वर्षदेखि...

बांकी पढ्नुहोस्
राजनीति

मेरो भ्रमणले अमेरिका र विश्वभरि नयाँ सन्देश दियो : प्रचण्ड

काठमाडौं। नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्। पत्नी सीता दाहालको उपचारका लागि १० दिनअघि अमेरिका पुगेका प्रचण्ड बिहीबार बेलुका स्वेदश फर्किएका हुन्।
स्वदेश फर्किएलगत्तै...

बांकी पढ्नुहोस्
स्पेशल

सीता दाहालको स्वास्थ्यमा चामत्कारिक सुधार !

काठमाडौं १० चैत। पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको हाल अमेरिकामा उपचार भइरहेको छ। सीता दाहाल लामो समयदेखि पार्किन्सस् सहितको रोगबाट ग्रसित छन्।

अघिल्लो साता प्रचण्डले...

बांकी पढ्नुहोस्
राजनीति

सीता दाहाल डिस्चार्ज

काठमाडौं, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको सोमबार डिस्चार्ज भएको छ ।
उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि आज दिउँसो २ बजे ललितपुरस्थित सुमेरु अस्पतालबाट...

बांकी पढ्नुहोस्
राजनीति

सीता दाहालकाे स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौं, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।
गतसाता रुघाखोकी तथा ज्वरोको संक्रमण देखिएपछि ललितपुरको सुमेरु अस्पतालमा...

बांकी पढ्नुहोस्
स्पेशल

बाहिर मान्छेले जसरी बुझे, भित्र प्रकाश त्यस्तो छँदै थिएन : आमा सीता दाहाल

ऊ एकदमै दयालु स्वाभावको थियो। बाबुआमाका लागि ज्यान दिने स्वाभाव थियो। तर, शान्ति कालमा आएपछि मीडियाले उसको बारेमा अनेकथरि कुरा लेखे। तर, उसको यथार्थ खोतल्ने प्रयास कसैले पनि गरेनन्।

बांकी पढ्नुहोस्