सिन्धुली। सिन्धुलीमा अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
दुधौली नगरपालिका-९ दुधौली बजारस्थित स्ट्यान्डर होटलबाट करिब १ ग्राम ९ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र करिब ५५ ग्राम अवैध लागूऔषध...
Tag - सिन्धुली
सिन्धुली । एमसीसी अनुमोदनकोविरुद्ध नेपाल बन्द भन्दै सोमबार सिन्धुलीमाडी बजार बन्द गर्दै हिँडेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मदन भण्डारी राजमार्गअन्तर्गत मरिण गाउँपालिकामा रुख ढालेर सडक अवरोध गर्न खोज्ने तीन जनालाई...
सिन्धुली, ८ साउन । अविरल वर्षापछि दुधौली नगरपालिका–१४ मा आएको बाढीले दुई घर बगाएको छ । स्थानीय कोप्चे खोलामा आएको बाढीले स्थानीय आइतसिंह तामाङको गोठ, भान्साघर र किराना पसल बगाएको हो ।
बाढीले तामाङको घर गोठसँगै पसल र घरका सामान...
सिन्धुली, १० असार । सिन्धुलीको सुनकोशी गाउँपालिका २ कमेरेफाँटमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु दुई घाइते भएका छन्।
दुर्घटनामा कार चालककी श्रीमती काठमाडौं महानगरपालिका वडा नं. ३१ नयाँबानेश्वर...
सिन्धुली, ३० जेठ । सिन्धुलीमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ।
सुनकोशी गाउँपालिका ५ मुलकोट भोटेखोलाको पुलस्थित विपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कूल बसको...
सिन्धुली, १६ वैशाख। सिन्धुलीमा ६१ तोला सुन चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। प्रहरीले पाँच जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गरी सिन्धुलीको कमलामाई...
सिन्धुली, १८ माघ । तामाङ समुदायले मनाउने सोनाम ल्होसारमा सिन्धुलीका तीन गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकाले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिएका हुन् ।
हरिहरपुरगढीमा ६४...

