काठमाडौं, ३० जेठ। सार्वजानिक यातायातमा भाडा वृद्धि भएको छ। सरकारले हाल कायम भाडामा १२ प्रतिशतले वृद्धि गरेको यातायात व्यवस्था विभागले जनाएको छ।
सार्वजनिक सवारी साधनमा असार १ गतेबाट लागू हुने गरी सबै खाले भाडा वृद्धि भएको हो।...