काभ्रेपलाञ्चोक, १४ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विभिन्न आर्थिक क्षेत्र नेपालमा प्रगति र समृद्धिको इञ्जिन भएको बताएका छन् ।
पनौतिस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको रजत महोत्सवमा...
Tag - सरकार
दमौली, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले एकीकरण प्रक्रिया टुङ्गोमा पुग्न नसक्दा सरकारले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको बताएका छन् ।
तनहुँको आँबुखैरेनीमा आइतबार आयोजित...
पाल्पा, ८ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताएका छन् ।
प्रेस युनियन पाल्पा शाखाद्वारा मङ्गलबार तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले...
काठमाडौं, ७ माघ । उर्जामन्त्री वर्षमान पुनले लोकतान्त्रिक तथा गणतान्त्रिक आन्दोलनका अग्रणी नेताका नाममा स्थापित अस्पताल बन्द गर्ने सरकारको नीति नरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा सङ्घीय...
पोखरा, ५ माघ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा हस्तक्षेप र नियन्त्रण गरिरहेको आरोप लगाएका छन् ।
काङ्ग्रेस निकट नेपाल निजामती कर्मचारी...
काठमाडौं, ५ माघ । केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको ११ महिना पूरा भएको छ। २०७४ फागुन ३ गते गठन भएको ओली नेतृत्वको सरकारले ११ महिना निकै आलोचनासँगै उल्लेख्य काम पनि गरेको छ। धेरै विषयमा आलोचित सरकारले दीर्घकालीन...
काठमाडौं, ३ माघ । ९ दिनदेखि आन्दोलनरत हेल्थ असिस्टेन्ट संघ नेपाल ‘हान’ले प्रस्तावित दरबन्दी संरचना तत्काल फिर्ता गर्न सरकारसमक्ष आग्रह गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले यस्तो आग्रह...
काठमाडौं,३० पुस । सरकारले मेसिन रिडेबल भिसा लागु गर्ने भएको छ । प्रचलनमा रहेको नेपाली भिसा स्टिकर अत्यन्त न्यून गुणस्तरको मानिएपछि अन्तर्राष्ट्रिय मापदण्डअनुसार मेसिनले पढ्न सक्ने प्रवेशाज्ञा एमआरभी अर्थात मेसिन रिडेबल...
काठमाडौं, २९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशमा ठूलो राजनीतिक समस्या नभएको बताएका छन् ।
आइतबार साहित्यकार बाबा बस्नेतद्वारा लिखित खण्डकाव्य ‘सेतो फरिया’ विमोचन...
महोत्तरी, २६ पुस । सरकारले निर्धारण गरेको मूल्यमा उखु खरीद गर्न चिनी उद्योगी सहमत भएका छन् ।
महोत्तरीको बर्दिवासमा सम्पन्न भएको किसान र उद्योग प्रतिनिधिबीच भएको छलफलपछि प्रतिक्विन्टल रु ५ सय ३६ दरले उखु खरीद गर्नका लागि...

