– सञ्जीव पाैडेल
समृद्धिको चकमन्न उज्यालो
बाँडिरहेको सरकारलाई
गौंडा गौंडा कुरेर
सेतो अवरोध गरिरहेछन् छौंडाहरू ।
छौंडाहरूको कुनै आकार हुँदैन
छौंडाहरूको कुनै आयतन हुँदैन
अदृश्य छन् छौंडाहरू
सडकमा सुरक्षा घेरा...
Tag - सञ्जीव पाैडेल
अचानक आफ्नो छोराको फोटो पत्रिकामा देखिन्। अत्यन्त खुसी भइन्। पत्रिका बोकेर गाउँका सबैलाई छोराको फोटो देखाउन भ्याइन्। यता उनको मोबाइलमा आमाको फोन आयो। उनले फोन उठाए। फोनमै आमा रोइन्। खुसीका आँसु खसालेर आमा फोनमै रुँदाखेरि...

