काठमाडौं। सगरमाथाको उचाई नाप्न गएको सरकारी टोली सगरमाथाको शिखरमा पुगेको छ। नेपालले पहिलोपटक आफ्नै खर्चमा उचाइ नाप्ने कार्यका लागि खटाएको टोली बुधबार बिहान ३ बजेर १५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको हो।
नापी विभागका प्रमुख...
Tag - सगरमाथाकाे उचाइ
काठमाडौं, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बोच्च शिखर सगरमाथाको उचाइ घटेको कुरा आफूलाई विश्वास नलागेको बताएका छन् ।
सगरमाथाको उचाइ मापन गर्न जाने सरकारी टोलीलाई बिदाइ गर्ने क्रममा प्रधानमन्त्री ओलीले चार...

