काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले उकालो लागेको छ। आइतबार पनि दोहोरो अंकले उकालो लागेको नेप्से परिसूचक आज पनि सोही अवस्था देखियो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक...
Tag - शेयर
काठमाडौं। धेरै दिनपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १७.९५ अंकले उकालो लागेर दुई हजार २५६.५७ अंकमा पुगेको छ। ठूला कम्पनीको शेयर...
काठमाडाैं। नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई अधिकतम १६ प्रतिशत लाभांश दिने भएको छ । आइतबार बसेको बैंकको सञ्चालक समिति बैठकले गत वर्ष २०७७/७८ को मुनाफाबाट ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश दिने...
काठमाडौं। मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कूल ९० करोड बराबरको एक सय अङ्कित मूल्यका ९० लाख कित्ता...
काठमाडाै। कुमारी बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांशसहित शेयर बोनस बाँड्ने घोषणा गरेको छ ।
बैंकको गत असोज ११ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २.६७ प्रतिशत नगद...
काठमाडौं। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। यस दिन नेप्सेले नारायणी डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकको शेयरमूल्य समायोजना गरेको हो। नारायणी डेभलपमेन्ट बैंकले हकप्रद...
काठमाडौं । हिमालयन डिष्टीलरी र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य आइतवार १० प्रतिशतका दरले वृद्धि भएको छ । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता अत्याधिक रहेकाले शेयर मूल्यमा वृद्धि भएको हो ।
हिमालयन डिष्टीलरी...
काठमाडौं, १७ माघ । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्दै त्यस्तो नगर्न नगराउन धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ ।
धितोपत्र खरिद गर्दा अग्रिम रकम लिने व्यवस्था भए पनि बिक्री...
काठमाडौं, १७ पुस । चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले रु. १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता रु. १०० मा साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ ।...
काठमाडौँ, ९ पुस । सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई दश प्रतिशत अर्थात् १ अर्ब बराबरको शेयर लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीले चुक्ता पूँजीको दश प्रतिशत अर्थात् रु. १ अर्ब...

