Tag - शेयर काराेबार

मार्केट/कर्पाेरेट

नेप्सेमा एकैदिन ७९ अङ्ककाे पहिराे

काठमाडाैं। शेयर बजार परिसूचक नेप्सेमा मंगलबार एकैदिन अधिकतम ७९ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ७९.७९ अंकले घटेर २७ सय ४९ दशमलव ८५ विन्दुमा झरेको हो ।
गत सोमबार यस्तो सूचक १९.२० अंकले घटेर २८ सय...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडाैं। बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १८.०६ अंकले बढेर २७६९.१३ विन्दुमा पुगेको हो ।
गत मंगलबार यस्तो सूचक ७८.८२ अंकले बढेर २७५१.०७ विन्दुमा...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

आज पनि नेप्सेमा ७८ अंकको वृद्धि

काठमाडाैं। साताकाे तेस्राे दिन आज मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा वृद्धि भएको छ । गत सोमबार ८७.६३ अंकले बढेर २६७२.२५ बिन्दुमा पुगेको नेप्से मंगलबार ७८.८२ अंकले बढेर २७५१.०७ विन्दुमा पुगेको हो ।
त्यसो त यसै दिन ७ कम्पनीको...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

नेप्से परिसूचकमा दाेहाेराे अङ्ककाे सुधार

काठमाडाैं। शेयर बजार परिसूचक नेप्से आज आइतवार बढेको छ । नेप्से आज २७ दशमलव ५१ अङ्कले बढेर दुई हजार पाँच सय ८४ दशमलव ५२ विन्दुमा पुगेको हाे ।
आज व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर ६ अङ्कले, विकास बैंक समूहको...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

शेयर बजारमा ३२ अंकको गिरावट

काठमाडौं। शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजारमा गिरावट आएको छ । यो साता बुधबार मात्र शेयर बजार उकालो लागेको थियो ।
बिहीबार बजार मापक परिसूचक नेप्से ३२.५१ अंकले घटेर २६३३.४२ को बिन्दुमा पुगेको छ । यस्तै...

बांकी पढ्नुहोस्
बैंक / बित्त • मार्केट/कर्पाेरेट

नेप्से परिसूचकमा ६१ अङ्कको गिरावट

असाेज १० काठमाडाै। आइतबार सेयर बजार परिसूचक नेप्सेमा ६१ अङ्क माथिले गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक ६१.२७ अङ्कले घटेर २७ सय ५८.४८ विन्दुमा झरेको हो । गत हप्ताको बिहीबार नेप्से परिसूचक २ अङ्कले बढेर २८ सय...

बांकी पढ्नुहोस्
बैंक / बित्त • मार्केट/कर्पाेरेट

साताको सेयरः नेप्से परिसूचक २८ सय १९ अंक पुग्यो

असाेज ९ काठमाडाै । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ७.२७ अंकको सुधार आएको छ । साताको चार दिन कारोबार भएको नेप्सेमा सामान्य सुधार आउँदै समग्र परिसूचक २८ सय १९ अंकमा पुगेर रोकिएको हाे ।
गत साताको अन्तिम कारोबार दिन बिहीबार...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

५ लाख बढीको शेयर कारोबारमा प्यान नम्बर अनिवार्य चाहिने

काठमाडौं, ०३ वैशाख । अब पाँच लाखभन्दा माथिको शेयर कारोबारमा स्थायी लेखा नम्बर (प्यान) चाहिने व्यवस्था लागू भएको छ। नेपाल धितोपत्र बोर्डको आग्रहमा नेपाल स्टक एक्सचेञ्जले धितोपत्रको कारोबारमा प्यान अनिवार्य चाहिने व्यवस्था...

बांकी पढ्नुहोस्