काठमाडौं। मोलुङ्ग हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा साउन १५ गते गर्ने भएको छ।
कम्पनीले सभा बिहान ११ बजे रजिष्टर्ड कार्यालय कामनपा १४ रविभवनमा गर्ने जानकारी दिएको हो। सभाले नियमावलीको नियम २७ को ३ र नियम २९ संशोधन गर्ने...
Tag - विशेष साधारण सभा
काठमाडौं। बैंक अफ काठमाडौँले विशेष साधारण सभा डाकेको छ। गत मंसिर १५ गते २६औं बार्षिक साधारणसभा गरेको बैंकले विशेष साधारणसभा डाकेको हो। साधारणसभाको मूख्य एजेण्डामा तीन जना सञ्चालकको निर्वाचन राखिएको छ। बैंकले चैत ३ गते विशेष...

