दैलेख, ३१ वैशाख। दैलेखमा विवाहमा गएका युवाबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार राती नारायण नगरपालिका ५ छातिकोटमा युवाबीच झडप भएको हो ।
झडपमा सोही ठाँउ बस्ने ३२ वर्षीय प्रेमबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।...