Tag - विरोध

राजनीतिक दल

मलाई नबुझीकनै मेरो विरोध गरियोः ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना स्वार्थका लागि कार्यकर्ता भिडाउने र देशमा अस्थिरता ल्याउने फोहोरी राजनीतिविरुद्ध आफू लाग्ने बताएका छन्। नेपाल स्काउटद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले...

बांकी पढ्नुहोस्
विकास/निर्माण

अब सडक निर्माणको विरोध गरे तीन महिना कैद

जनकपुरधाम, २५ साउन । प्रदेश २ सरकारले सडक निर्माण, विस्तार वा सुधार गर्ने क्रममा विरोध गर्नेलाई तीन महिनासम्म कैद सजायँ गर्ने भएको छ। प्रदेश सभाबाट पारित प्रादेशिक सडक निर्माण, सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न...

बांकी पढ्नुहोस्
लोकसेवा

लोकसेवा विज्ञापनको विरोधमा प्रदर्शन

काठमाडौं, २ साउन। स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापन खारेज गर्न दवाब दिँदै काठमाडौंको अनामनगरस्थित लोकसेवा आयोगको केन्द्रीय कार्यालय अगाडि प्रर्दशन गरिएको छ।
स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाइएको...

बांकी पढ्नुहोस्
लोकसेवा

लोक सेवाको विज्ञापनमा नेकपाको विरोध

जनकपुरधाम, १८ जेठ । लोक सेवा आयोगले स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धी हालै निकालेको विज्ञापनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ ले पनि विरोध जनाएको छ।
विज्ञापनको विरोध गर्दै प्रदेश नं. २ का मुख्यमन्त्रीले यसको...

बांकी पढ्नुहोस्
राजनीति

कांग्रेसले दियो यस्तो चेतावनी

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसले केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई चेतावनी दिएको छ ।
कांग्रेसले वीरगञ्ज महानगरपालिकामा बीपी उद्यान नबनाइए थेग्नै नसक्ने गरी सडक र सदनबाट विरोध गर्ने चेतावनी दिएको हो ।
प्रदेश नं...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १९ जनाको मृत्यु

खार्तुम, १३ पुस । सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरीसहित १९ जनाको मृत्यु भएको छ । सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय...

बांकी पढ्नुहोस्
समाज

विरोधपछि हट्यो भन्सारको नियम

नीरज पिठाकोटे/वीरगन्ज, ४ पुस । वीरगन्ज भन्सार कार्यालयले बुधबारदेखि लागू हुने गरी लगाएको नियम संघीय समाजवादी फोरमका कार्यकर्ताको विरोधपछि हटाएको छ ।
वीरगन्ज भन्सार कार्यालयले बुधबारदेखि लागू हुने गरी भन्सार गेटबाट आवतजावत...

बांकी पढ्नुहोस्
समाचार

पूर्वमन्त्री पक्राउ

काठमाडौं, १५ मंसिर । प्रहरीले चाबहिलबाट पूर्वमन्त्री विराज विष्टसहित २६ जनालाई पक्राउ गरेको छ ।
शनिबार प्रहरीले एसिया प्यासिफिक समिट र ईसाइ सरकारविरूद्ध चाबहिलमा गरिएको विरोध कार्यक्रमस्थलबाटै प्रहरीले पक्राउ गरेको हो...

बांकी पढ्नुहोस्