नयाँ दिल्ली, २० जेठ। भारतीय वायु सेनाको विमान (एएन-३२) हराएको छ। भारतको आसामस्थित जोरहटबाट उडेको १३ जना सवार एएन-३२ कल साइनको भारतीय वायु सेनाको विमान सोमबार दिउँसो सम्पर्कविहीन भएको हो।
विमान अरुणान्चल प्रदेशको पूर्वी...