Tag - विमानस्थल

अन्तर्राष्ट्रिय

विमानस्थलमा शंकास्पद वस्तु फेला परेपछि यात्रुहरुकाे भागदाैड

सुरक्षाकर्मीले झोला भेटिएको स्थानलाई घेरा हालेर राखेका छन् ।विमानस्थलमा शंकास्पद वस्तु फेला परेको खबरपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरुमाझ सन्त्रास उत्पन्न भएको छ ।

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

भारतका विमानस्थलमा आक्रमण हुन सक्ने आशंका, सुरक्षा व्यवस्था कडा

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा सम्भावित आतंकवादी हमलालाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको उच्च प्रहरी अधिकारीलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएका छन् ।
पाकिस्तानमा आधारित जैस ए मोहम्मदले सहरमा घूसपैठ गरेको...

बांकी पढ्नुहोस्
विकास/निर्माण

मुलुकभरका १३ विमानस्थल मात्रै नाफामा, कुन-कुन परे (नामसहित)

काठमाडौं। हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिए पनि त्यसको प्रतिफल सन्तोषजनक देखिँदैन । मुलुकभर सञ्चालनमा रहेका विमानस्थलमध्ये १३ मात्रै नाफामा छन् । नियामक निकाय...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

काश्मीर पुगेकाे राहुललाई किन विमानस्थलबाटै फर्काइयाे ?

काठमाडौं, ७ भदाै। विपक्षी नेताहरुको प्रतिनिधिमण्डल लिएर भारत प्रशासित काश्मीर पुगेका कांग्रेस नेता राहुल गान्धी श्रीनगर विमानस्थलबाट बाहिर निस्कन पाएनन् ।
समाचार एजेन्सी एएनआईका अनुसार उनीहरुलाई दिल्ली फिर्ता पठाइएको छ ।...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

विद्रोहीद्वारा विमानस्थलमा आक्रमण, २१ घाइते

काठमाडाैं, ९ असार । साउदी अरेबियाको दक्षिणमा रहेको अभा विमानस्थलमा यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेका छन् । आक्रमणबाट एक जना सिरियाली नागरिकको मृत्यु हुनुका साथै अरु २१ जना घाइते भएको साउदी अधिकारीहरुले...

बांकी पढ्नुहोस्
विकास/निर्माण विजनेस

सञ्चालनमा नआएका सुदूरपश्चिमका ८ विमानस्थल

अमरगढी, २५ माघ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका आठ विमानस्थल लामो समयदेखि सञ्चालनमा आउन सकेका छैनन् ।
विगतको द्वन्द्व अवधिमा बन्द भएका विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा सञ्चालनमा आउन नसकेका हुन् ।...

बांकी पढ्नुहोस्
समाज

अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुचारु

काठमाडौँ, १३ माघ । मौसममा आएको खराबीका कारण बिहान अवरुद्ध बनेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले सामान्य अवस्थामा उडान अवतरण भइरहेको छ ।
काठमाडौँ उपत्यकामा बाक्लो हुस्सुले दृश्यता (भिजिबिलिटी) अत्यन्त कम भएका...

बांकी पढ्नुहोस्
समाचार

विमानस्थलमा रात्रिकालीन उडान शुरु

काठमाडौं, २४ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रिय मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिक रात्रि उडान सञ्चालन गरिरहेको छ ।
विमानस्थलका...

बांकी पढ्नुहोस्
विजनेस

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको बक्यौता कति उठ्यो ?

काठमाडौं,१५ पुस । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले १० महिनाको अवधीमा करीब रु.५० करोड बक्यौता रकम उठाएको छ ।
विमानस्थल कार्यालयका अनुसार मंसिर मसान्तसम्म विभिन्न विमान कम्पनीबाट सो रकम उठाइएको हो । कार्यालयले अझैँ करीब...

बांकी पढ्नुहोस्