काठमाडौं, ४ मंसिर । एशियाली विकास बैंकले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करिब रु. ३९ अर्ब ३२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ ।
बैंकले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक) अन्तर्गतको राजमार्ग...