Tag - वडाध्यक्ष

समाज

दुई वडाध्यक्षबीच भीडन्त

काठमाडाैं, ३ साउन । ओखलढुंगामा दुई वडाध्यक्षबीच कुटाकुट भएकाे छ । जिल्लाकाे  चम्पादेवी गाउँपालिका ८ का वडाध्यक्ष अजय लुइँटेलले वडा नम्बर ७ का वडाध्यक्षमाथि कुटपिट गरेका हुन्।
लुइँटेलले गाउँपालिकाको कार्यालयमै वडाध्यक्ष...

बांकी पढ्नुहोस्
समाज

कपिलवस्तुका वडाध्यक्ष लहिश भारतीय नागरिक

काठमाडौं। कपिलवस्तुको यशोधरा गाउँपालिका–५ का वडा अध्यक्ष लहिश पठान नै भारतीय नागरिक भएको पाइएको छ। उनीसँग भारत सरकारले आफ्ना नागरिकलाई दिने आधार कार्ड र नेपाल सरकारले आफ्ना नागरिकलाई दिने नेपाली नागरिकता दुवै छन्।
लहिश...

बांकी पढ्नुहोस्
समाज

दुई वडा अध्यक्षबीच भयाे बोर्ड बैठकमै कुटाकुट

पर्सा, २४ फागुन । पर्साको पोखरिया नगरपालिकाको वोर्ड बैठकमा दुई जनप्रतिनिधिबीचमा हानाहान भएको छ । पोखरिया नगरपालिकाका दुई बोर्ड सदस्य एवम् दुईवटा वडाका अध्यक्षकाबीचमा कुटाकुट नै भएको हो ।

पोखरीया नगरपालिकाको ६ का अध्यक्ष...

बांकी पढ्नुहोस्
समाज

१७ दिनदेखि वडाध्यक्ष बेपत्ता, खोजी गर्न माग

रुपन्देही, १८ पुस । बेपत्ता भएका अर्घाखाँचीको मालारानी गाउँपालिकाका वडाध्यक्षको खोजी गरिदिन परिवारले आग्रह गरेका छन् ।
बुटवलमा बुधबार पत्रकार सम्मेलन गरी १६ दिनदेखि बेपत्ता भएका मालारानी–२ का वडाध्यक्ष विनोद भनिने विष्णु...

बांकी पढ्नुहोस्
समाज

दमौलीमा वडाध्यक्षमाथि कुटपिट

दमौली, १७ कात्तिक । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्ण रेग्मीलाई शुक्रबार राति १० बजे अज्ञात समूहले कुटपिट गरेको छ ।
कुटपिटबाट घाइते उनलाई शुक्रबार राति नै शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला...

बांकी पढ्नुहोस्