लमजुङ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा एक लाख ३१ हजार ४९४ मतदाताले भोट हाल्ने भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये ६४ हजार ४१ पुरुष र ६७ हजार ४५३ महिला मतदाता रहेका छन्। जिल्लाका...
Tag - लमजुङ
लमजुङ। लमजुङमा ३० हजार ५ सय २० जनाले कोरोनाविरुद्धको बुस्टर खोप लगाएका छन्। कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिले बुस्टर खोप लगाएका हुन्। जिल्लामा हालसम्म १ लाख २४ हजार ७ सय ६९ जनाले...
लमजुङ, ३१ भदौ। लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। मंगलबार बिहान ९ः५३ मा भूकम्पको धक्का महसुस गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको जारी सूचनाका अनुसार ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।
लमजुङ, ९ साउन। लमजुङको दोर्दी खोलामा आएको बाढीले ज्यान गुमाएका ४ मध्ये २ को परिचय खुलेको छ। बाढीले बगाएर ल्याएका शव मध्ये पर्साका आन्दाजी २८ वर्षका शिवधन चौधरी र डडेलधुराका आन्दाजी ३४ वर्षका रमेश बुढा रहेको प्रहरीले जनाएको...
२९ पुस । आइतबार ४ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।
उत्तरी लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बेंसीशहरमा छोटो तर कडा झड्का...
काठमाडौं । लमजुङ जिल्लाको कर्णाली पनि भनिने पूर्वी भागमा अवस्थित दूधपोखरी गाउँपालिकाका बिचौर, दूधपोखरी, इलमपोखरी लगायतका क्षेत्रका बासिन्दाले सरकारी निकायबाट प्राप्त गर्नुपर्ने सेवा लिन धेरै कठिनाई हुदैं आइरहेको छ...
लमजुङ, १४ कात्तिक । सरकारी ढिलासुस्ती, समन्वय अभाव, सीमित कर्मचारीका कारण दोस्रो वा तेस्रो किस्ताका लागि निवेदन दिएको दुई÷तीन महीनासम्म लाभग्राहीले रकम पाएका छैनन् ।
पहिलो किस्ताबापतको रकम लिएर निर्माण थालेका लाभग्राहीले...

