Tag - रोल्पा

प्रदेश/स्थानीय तह

बजेटमा रोल्पाको नाम समेत उल्लेख भएन, नेताहरु भन्छन् : रोल्पाली जनताप्रति फेरि विभेद गरियो

काठमाडौं। सरकारले अध्यादेश मार्फत ल्याएको संघीय बजेटमा रोल्पाको नाम समेत उल्लेख नभएपछि असन्तुष्टि देखिएको छ।
रोल्पाका सबै छिमेकी जिल्लामा समेत कुनै न कुनै आयोजना परेका छन् तर रोल्पामा भने महत्वपूर्ण कुनै योजना तथा...

बांकी पढ्नुहोस्
समाज

पहिरोले पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

काठमाडौं, २७भदौ । रोल्पामा पहिरोले पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा थबाङ गाउँपालिका २ छेर्लोबाङ झार्नेकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढा रहेका छन्।
पहिरोमा परेर श्रीकुमारीको...

बांकी पढ्नुहोस्
समाज

वर्षेनी किन हराउँछन् राेल्पामा महिला ?

उमा केसी/ रोल्पा, २६ भदौ। बितेका ३ वर्षमा रोल्पा जिल्लाबाट १६० महिला हराए। यसरी हराएकामध्ये प्रहरीको मद्दतमा ९५ जना फेला परे भने अझै ६५ जना बेपत्ता छन्। हरेक वर्ष किन यति ठूलो सङ्ख्यामा महिलाहरु हराउने गर्दछन्? हराएकाहरु कसरी...

बांकी पढ्नुहोस्
समाज

सानै उमेरमा बिवाह, परिपक्वतासंँगै सम्बन्धविच्छेद

रोल्पा, १३ भदौ । गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिइन् रोल्पा सुनिल स्मृति गाउँपालिका ६ गजुलकी निर्मला थापा। अहिले उनको उमेर २० वर्ष पुग्यो। चार वर्षीया एक छोरीसहितको असल परिवार थियो थापा...

बांकी पढ्नुहोस्
शिक्षा

५ विद्यार्थीको हात भाँचिने गरी कुट्ने शिक्षिका पक्राउ

रोल्पा, २१ जेठ । आइतबारमात्र रोल्पामा शिक्षिकाको कुटाईबाट ५ विद्यार्थीको हात मात्र भाँचिएन अन्य १४ जना पनि घाईते भएको खबर बाहिरियो।
रोल्पाको रुम्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले...

बांकी पढ्नुहोस्
शिक्षा

रोल्पामा एक शिक्षिका जसले ९ विद्यार्थीको एकै पटक हात भाँचिदिइन्

रोल्पा,२० जेठ। रोल्पाको रुम्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ।
सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले...

बांकी पढ्नुहोस्
राजनीति

यसै वर्ष सबै घर उज्यालिन्छ : मन्त्री पुन

रोल्पा, ४ माघ । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताएका छन् । बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री पुनले सो...

बांकी पढ्नुहोस्
समाज

थवाङमा वर्षमान पुनको भव्य स्वागत (फोटोफिचर)

रोल्पा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’लाई रोल्पामा भव्य स्वागत गरिएको छ । उनी केही दिनदेखि रोल्पामै छन् । यस अवधिमा मन्त्री पुनले जिल्लामा भएका विभिन्न कार्यक्रममा सहभागी भए । मन्त्रीसँगै पूर्वसभामुख...

बांकी पढ्नुहोस्
समाचार

रोल्पाली युवा, जसले जहाज उडाउँछन्

रोल्पा, २५ मंसिर । घरको आर्थिक अवस्था त्यति सहज थिएन । बुबा नेपाली सेनाको हवल्दारबाट निवृत्त भएर गाउँमै खेती किसानी गर्थे । पढाइमा सानैदेखि अवल रहेका उनले जिल्लाकै पहिलो पाइलट बन्ने लक्ष्यका साथ विद्यालयमा कडा मेहेनत गरी...

बांकी पढ्नुहोस्
समाज

विवाह नहुँदै आमा बनेका किशोरी

रोल्पा, ११ मङ्सिर । पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका–१ पाङ्की १६ वर्षीया जानकी विष्ट र १७ वर्षीय शक्तिराम रोका दुई वर्षअघि प्रेम बन्धनमा बाँधिए । उनीहरुको प्रेम सम्बन्ध केही समयपछि शारीरिक सम्बन्धमा परिणत भयो ।
गाउँकै एक...

बांकी पढ्नुहोस्